यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन् । एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो..
मोरङ जिल्लाको रंगेली नगरपालिका आसपासका क्षेत्रका चिउरा कुटानी मिलहरूमा यतिबेला भ्याई–नभ्याई भएको छ। यस वर्षको अन्तिम पर्वका रूपमा मनाइने माघे सङ्क्रान्ति नजिकिँदै जाँदा चिउरा कुटाउन सर्वसाधारणको भीड बढ्न थालेको हो। विशेषगरी थारु समुदायले उत्साहका साथ मनाउने माघी पर्वका लागि चिउ..