परासी । पहिलो स्थानीय तह निर्वाचनमा मेयर पदमा उठेर हारेका माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय दोस्रो प्रयासमा उपमेयरमा विजयी भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसको गठबन्धनबाट उपाध्यायले उपमेयरमा बाजी मारेका हुन्। उनले २०७४ को स्थानीय तह निर्वाचनमा..