हिपमत डटकम

बुधबार, भाद्र १८, २०८२ || 53995  पटक पढिएको

संखुवासभा।संखुवासभाको पाँचखपन नगरपालिका–४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठलाई लोड गरिएको भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले भदौ १७ गते राति श्रेष्ठको घरमा खानतलासी गर्दा ओछ्यानमुनी लुकाइराखिएको अवस्थामा बन्दुक बरामद गरेको हो।

अवैध भरुवा बन्दुकसहित पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!