खबर ठुलो छ
पछिल्लो समय मिलेमतोमा ठेक्का हत्याउने कार्य प्रवृत्तिकै रूपमा देखाप¥यो । यो चिन्ताको विषय हो । नेपालमा ठूला आयोजनामा काम गर्न सक्ने सीमित कम्पनी छन् । तिनै सीमित व्यवसायी अत्यधिक पहुँचवाला र शक्तिशाली छन् । संसदमा पनि ठेकेदारको बोलवाला छ । उनीहरू नीतिबाटै आफू अनुकूलको व्यवस्था ..
कोरोना भाइरसको संक्रमणले आक्रान्त पारेको वर्तमान परिवेशमा खोपको कति आवश्यकता छ भन्ने बताइरहनु पर्दैन । प्रदेश नम्बर १ मा यही साता कोभीड–१९ विरूद्धको खोप लगाइने भएको सूचना सार्वजनिक भएको छ । खोप लगाउने कार्य सरल, सहज र पारदर्शी हुनु पर्दछ । न कि भनसुन र दबाव र प्रभावमा नहोस् पनि..
विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयका शिक्षक कर्मचारी तलब लिनमात्र होइन, शैक्षिक सुधारका लागि विद्यालयलाई अनुदान दिनपनि सिपालु देखिएका छन् । पोखरियाका शिक्षक कर्मचारीले तलबमात्रै बुभ्mदैनन् आवश्यक परेको बेला शैक्षिक सुधारका लागि विद्यालयका लागि लगानी र अनुदान सहयोग गर्न ..
अनर्थ नलागोस
सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका-६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले राष्ट्रपति तथा प्रधानमन्..
मनोरन्जन
जीवनशैली
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया