काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा मंगलवार अचानक आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलावाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । आगलागी अन्यत्र फैलन नदिन यतिबेला प्रहरी र स्थानियबासीन्दा लागेका छन् । दमकलको सहायतामा आगलागी नियन्त्रण गर्ने प्रय..