प्रदेश १ मा कोरोनाको खोप लगाउन सुरु गरिएको छ । प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दिपक सिग्देलले कोशीको कोभिड–१९ अस्पताल परिसरमा बुधबार पहिलो खोप लगाएर खोपको ..