भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नेपालले आफ्नो भूभागका रुपमा दावी गर्दै आएको धार्चुला–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको सडक भारतका रक्षामन्त्री सिंहले गत वैशाखमा उद्घाटन ग..