खबर ठुलो छ
मुर्दाघरबाट पानी र रगतको निकास हुने थलो नहुँदा कोशी अस्पताल परिसर दुर्गन्धित बन्दै गएको छ । अस्तव्यस्त र सुस्त व्यवस्थापनमा नाम कमाएको कोशी अस्पतालको साँघुरो कोठामा मुर्दाघर छ । तर मुर्दाघरमा कुनै निकास विन्दु छैन । चिकित्सकहरूले पोष्टमार्टम गरेपछि शवको शरीरबाट रगत, थुक, मल, कण..
जिल्ला प्रहरी कार्यालय मोरङले कतिपय मृत्यु प्रकरणका घटनाको उचित अनुसन्धान नगर्दा निश्कर्षमा पुग्न नसकेको भन्दै आलोचना भइरहेको बेला विराटनगर–५ स्थित बिजुली अफिस अगाडि भएको सुदर्शन न्यौपाने मृत्यु प्रकरणमा सफलता हात पारेको छ । विराटनगर–५ बिजुली अफिसको अगाडि मोटरसाइकलमा सुतेको अवस..
पछिल्लोपटक एकाएक कोरोना भाइरसको संक्रमणमा बिस्तार भएको छ । कोरोना भाइरसबाट निको हुनेको संख्या भन्दा मृतकको संख्यामा दोब्बर तेब्बरले वृद्धि भएको छ । त्यस्तै कोरोना भाइरसको कारण बिरामी भई मृत्यु हुनेको संख्या पनि त्यत्तिकै रूपमा वृद्धि भएको छ । कोरोना भाइरसको संक्रमण प्रदेश नम्बर..
अनर्थ नलागोस
आलिताल गाउँपालिका-२ तिमतारास्थित राधाकृष्ण सामुदायिक वनभित्र लुकाई राखेको १ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गाङखेतबाट खटिएको प्रहरीले वनमा लोड गरी राखेको अ..
मनोरन्जन
जीवनशैली
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया