
काठमाडौँ – केपी शर्मा ओली प्यानलबाट नेकपा एमाले केन्द्रीय समिति सदस्य (महिला) पदका लागि ५२ जनाको सूची तयार गरिएको छ। सूचीमा रामकुमार झाँक्री र कोमल वलीसमेतको नाम रहेको छ।

त्यसैगरी एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायतका उम्मेदवार पनि सूचीमा रहेका छन्।
एमालेको केन्द्रीय समिति चयनका लागि मंगलबार मतदान हुँदैछ।

