तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा ‘टावर’ निर्माण गर्न सम्झौता गरेको छ । बहुउद्धेश्यीय टावर निर्माण गर्नका लागि नगर विकाससँग तुलसीपुर उपमहानगरपालिकाले काठमाडौंमा सम्झौता गरेको हो । सम्झौताअनुसार अब टावर निर्माण गर्न नगर विकास कोषले ७० प्रतिशत ऋण दिनेछ । २८ करोडमा निर्माण ..