विराटनगर । मोरङ उधोग व्यापार संघको आयोजनामा भोलिबाट विराट टेर्ड एक्स्पो शुरु हुंदैछ ।संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले एक्सपो उद्घाटन गर्ने छन् यसको सम्पुर्ण तयारी पुरा भएको एक्स्पोका संयोजक अमित सरडाले जानकारी दिएका छन् । यसबारे जानकारी दिन एक्सपो स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

सबै उत्पादनको पर्वर्दन गर्न मद्दत गर्ने उद्देश्यले एक्सपो आयोजना गरिएको र यसमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनको समेत स्टल रहने बताइएको छ ‌। उद्घाटन २ बजे हुने छ । एक्सपो पुस १९ गतेसम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!