पथरी । प्रहरीले बोलाएर हाजिर हुन प्रहरी कार्यालय पुगेका एक व्यक्तिले प्रहरी कार्यालय परिसर भित्रै विष सेवन गरेको घटना सार्वजनिक भएको छ । आफु विरुद्ध उजुरी परेपछि हाजिर हुन गत मंसिर ४ गते ईलाका प्रहरी कार्यालय पथरी पुगेका पथरी शनिश्चरे ६ का ३० वर्षीय कृष्ण मण्डलले प्रहरी कार्याल..
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उनी आन्दाेलनमा जान प्रेरित..