लगातार उकालो लागेको शेयर कारोबार सताको तेस्रोदिन मंगलवार ५.५७ अंकले ओरालो लागेको छ । सोमवार १७.३१ अंकले बढेको बजार मंगलावर ५.५७ अंकले तल झरेर २३२६.९० मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत २.८५ अंकले तल झरेर ४४२.८२ मा बन्द भएको छ । मंगलवारको कारोबारमा नेप्से परिसूचक ओ..