काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । समारोहमा ..
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले तत्काल प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले २५ दिनमै मधेस प्रदेश सरकार ढलेको र तीन बर्षमा चार मुख्यमन्त्री फेरिएको उदाहरण दिँदै प्रदेश संरचना खारेज गर्नुपर्..