नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध काठमाडौंमा अझ ठूलो जनप्रदर्शन र सभा हुने बताएका छन्। उनले भने, ‘टाउकोमै हा’न्नुपर्ने स्थिति आयो। अन्त हा’नेर त्यति धेरै चो’ट नपुग्ने भयो।’ उनले प्रदेश २ नेताकार्यकर्तालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै संघर्ष समिति..