महानगरीय प्रहरी वृत्त, नागढुंगाले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरेका थुनुवा प्रहरी अधिकृतकै अगाडिबाट फरार भएका छन् । थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोलीसँग ललितपुरको पाटन गएका वेला छक्काउँदै सर्लाहीका मोहम्मद इल्ताज भागेका हुन् । अनुसन्धानका क्र..