नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् । बुधबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले तत्कालिन एमालेको तर्फबाट गणतन्त्रका पक्षमा कुरा ल्याउने पहिलो व्यक्ति आफू नै रहेको बताए । ‘तत्कालीन एम..