विराटनगर । विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ ।सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो..
विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध नियन्त्रणका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।रिकभरिङ नेपाल कोशी प्रदेश पदाधिकारी र महानगरको न्यायिक समितिसितको छलफलमा उपमेयर कार्कीले लागूऔषध प्रयोग गर्न नदिन युवाहरुलाई सचेतन..