प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटवार्ता गरेका छन् । राजदूत बेरीले बिहीबार ट्वीट गर्दै अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि प्रधानमन्त्रीसँग भेटेको जानकारी गराएका हुन् । उनले भेटमा राष्ट्रपति बाइडेन प्रशासनले नेपाल तथा अन्य राष..