नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश रोएका बेला प्रधानमन्त्री केपी शर्मा ओली हाँसेर बसेको बताएका छन् । अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडांैमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिंगो देश रोएका बेला ओली हाँसेर बसेको बताएका हुन् । ‘केपी ..