प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकमा राजनीतिक र संवैधानिक संकट गहिरिंदै गएको छ । राजनीतिक दल, नागरिक समाजका अगुवा, विभिन्न संघ-संस्था संसद विघटनबिरुद्ध आन्दोलनमा छन् । दैनिकजसो उपत्यकालगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भैरहेका छन् । आज पनि उपत..