प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भन्नेवित्तिकै फलानो पार्टीको भनेर चिन्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा ओलीले पत्रकार भन्नेपवित्तिकै फलानो पार्टीनिकटको पत्रकार भनेर चिन्नुपर्ने बताएका हुन्। ‘तपाईं..