महोत्तरी। मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयन पत्र दर्ता गराइसकेका छन् । निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यह..