प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको भएको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको पुगेका अदालतमा पुगेका हुन् । उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ । प्रतिनिधि..