विराटनगर । तीन दशकभन्दा बढी समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका मोरङ रंगेली निवासी नेता बजरंग अग्रवालले कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। पार्टीभित्र बढ्दो गुटबन्दी र आन्तरिक असन्तुष्टिका कारण आफूले राजीनामा दिएको उनले बता..