प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधीश विरूद्धको अपहेलना मुद्दामाथि पहिलो सुनुवाइ सुरू भएको छ। बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीश विरूद्धको अपहेलना मुद्दामाथि पहिलो सुनुवाइ सुरू भएको हो। गत माघ ११ गते वरिष्ठ..