हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 6667  पटक पढिएको

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्गले चाडपर्व लक्षित अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैँको उपलक्ष्यमा कम्पनीले “आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग” नामक योजना ल्याएको हो ।

 

यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्नेछन् । यस्तै बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् ।
साथै सबै हिरोका बाइकमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!