हिपमत डटकम

सोमबार, साउन ३०, २०७९ || 680  पटक पढिएको

बर्दिया । बढैयाताल गाउँपालिका-८ कण्ठपुर स्कुल लाईन बस्ने ८३ वर्षीया वृद्ध महिलाको सुनको २ थान कानबाली र फुली लुटपाट गरेको अभियोगमा भारत बहराईच मोतिपुर नानपारा तहसिल चौधरीगाउँ बस्ने २६ वर्षीय रजन दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरमा एक्लै बसिरहेकी ती महिलाको गहना रजनले लुटपाट गर्दा महिलाले हो-हल्ला गरेपछि प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!