हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 2592  पटक पढिएको

काठमाडौ । अमेरिकाको क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा गरिएको छ ।

मंकीपक्स प्रकोप नियन्त्रणका लागि क्यालिफोर्नियाका गभर्नर गोबिन न्याजामले आपतकाल घोषणा गरेका हुन ।

गभर्नर न्यूजामले क्यालिफोर्नियामा मात्रै २५ हजारलाई यस विरुद्धको खोप प्रदान गरिएको जानकारी दिएका छन । क्यालिफोर्नियामा मंकीपक्सका ८ सय २७ जना संक्रमित फेला परेका छन् ।

जसमा ९० प्रतिशत समलिंगी रहेका छन । मंकीपक्स संक्रमण रोकथामका लागि विशेष गरी समलिंगीहरुलाई एक–आपसको सम्बन्धबाट टाढा रहन सरकारले आह्वान गरेको छ ।

एउटै ओछ्यान, रुमाल र कपडा प्रयोग नगर्न तथा चुम्बन नगर्न समेत अपील जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!