हिपमत डटकम

बुधबार, साउन ११, २०७९ || 23507  पटक पढिएको

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता बिधेयक ल्याएको बताएका छन् ।
बुधबार झापाको बिर्तामोडमा नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि समितिमा तीन बर्ष रोकेर राखेको उक्त बिधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको दाबी गरेका हुन् ।

उनले समितिमा छलफल नै नगराई नयाँ बिधेयक ल्याएर सरकारले जनतालाई भ्रममा राखेको समेत बताए । ओलीले गठबन्धनमा भएका दलले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको आरोप समेत लगाए । अध्यक्ष ओलीले गठवन्धनका कारण संघीयता नै बदनाम भएको जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!