हिपमत डटकम

शनिबार, आषाढ ३२, २०७९ || 1287  पटक पढिएको

झापा, २०७९ असार ३२ गते । झापाको बुद्धशान्ति गाँउपालिका ५ शान्तिनगर गैरीगाँउ स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्लेटर सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २६ को बिकाश कुमाल रहेका छन् । हिजो पुर्वाञ्ह ४ बजे प्र.१-०१-००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टी दुर्घट्ना हुँदा ट्याक्टरका सह-चालक रहेका कुमालको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीबाट प्रहरी टोली खटि गई ट्याक्टर र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!