दमोली बजारको अनसन चौतारी खुल्ला चौरमा मानिसको हुल रुदै कराउदै आउँछन् ।

भुकम्प आयो घरतत्कीयोे, घर भित्र मान्छे पुरीएको भन्दै रुदै आउँछन् । पछि प्रहरीको भ्यान सहित केही प्रहरी तत्काल आउछन् र घटनाबारे बुझ्छन् । लगतै नजिकै रहेको छाप्रोमा ठूलो आगोलागी हुन्छ ।

दमकल आउँछ आगो निभाउँछ । भत्कीएको घरबाट घाईते मानिसलाई प्रहरीले उद्दार गर्छ । यो सबै दृश्य बिपद व्यवस्थापनको लागी नेपाली सेना, नेपाल प्रहरीले गरेको पुर्व अभ्यास तालिम हो । यसमा संकेतिक रुपमा भुकम्प, आगोलागी जस्ता बिपत्तीहरु देखाईएको छ ।

यस्ता प्राकृतिक बिपद पर्दा कसरी उद्दार गर्नेबारे दिईएको तालिमको भिडियो हो । केबल यो संकेतिक हो । दमौली बजारमा यसको पूर्व अभ्यास गरिएको थियो । हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!