हिपमत डटकम

शुक्रबार, आषाढ ०३, २०७९ || 7229  पटक पढिएको

हस्तरेखा शास्त्रका अनुसार व्यक्तिको हत्केलामा बनेका रेखाका आधारमा उसको जीवनको भूत, भविष्य र वर्तमानको स्थिती जान्न सकिन्छ ।

हत्के प्रकारको रेखाले ब्यक्तिको जीवन चित्रण गर्दछ । हत्केलाका रेखामा जीवन रेखा, स्वस्थ्य रेखा र भाग्य रेखा समेत हुने गर्दछ । यी रेखाका अतिरीक्त हत्केलामा केहि पर्वत समेत बनेको हुन्छ । जसमा शनि पर्वतको खास महत्व हुने गर्दछ । आज हामी हातमा बनेका केहि रेखाले कस्तो जीवनफल इशारा गर्दछ त्यसबारे चर्चा गर्नेछौ ।

१. कुनै ब्यक्तिको हत्केला बीचमा घडा, रुख वा रथको निशान बनेको हुन्छ यस्ता ब्यक्तिले राजयोगको सुख प्राप्त गर्ने मान्यता छ ।

२. यस अलावा जुन ब्यक्तिको निधार चौडा र ठुलो हुन्छ, हात लामो हुन्छ यस्ता ब्यक्तिले समेत राज सुख प्राप्त गर्ने मान्यता छ ।

३. कुनै ब्यक्ति हत्केलामा धनुष, कमलको फूल वा आसनको निशान बनेको भए यस्ता ब्यक्ति ठुला प्रशासक बन्ने मान्यता छ ।४. जुन ब्यक्तिको हत्केलामा मणिबन्ध (हत्केला मुनी नाडीको रेखा) सीधा शनि पर्वत हुदैं माझि औलामा ठोकिन्छ, यस्ता ब्यक्तिले राजसुख प्राप्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!