बिराटनगर। राउण्ड टेवल नेपाल बिसिआरटी-१५ को आयोजनमा मोरङ को रंगेली स्थित श्री महर्षी मेहि आधारभूत बिध्यालयला १५० छात्रलाई नाक , आँखा निशुल्क जाँच गरेको छ।
बिगत तिन बर्ष देखी निरन्तर निशुल्क आँखा,कानको जाँच गराउदैं सिक्रिय रहेको यस संस्थाले रंगेली ६ का गरिब र समस्या मा भएका छात्र छात्राहरुको निशुल्क जाँच गरेको हो। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष डा। ललित अग्रवालले भने हामी तिन बर्ष देखी यही काम गर्दै आइरहेका छौं र आउने दिन पनि यसरी नै काम गरिरहने टार्गेट रहेको हिपमत डटकमलाई बताए।
आँखा,कान जाँच गराएका मध्ये बिरामीलाई दबाई तथा चस्मा वितरण गरिएको थियो।।