बिहिबार, फाल्गुण १५, २०७६ || 800  पटक पढिएको

छोटो समयमा नै अलग अलग धारमा गीत मार्फत लोकप्रिय बनेका बाल गायक प्रिन्स सिल्लवालको फेरि अर्को गीत बजारमा आउने भएको छ । भिडियोसहितएक साथ सार्वजनिक गर्ने गीतको सबै तयारी पुरा भएको छ । प्रिन्सले यो गीत एकसाथ प्रेम घिमिरेको साथमा बजार ल्याउन लागेको हुन् । जसको भिडियोमा पनि दुवैको मुख्य अभिनय रहेको छ । प्रेम घिमिरेकै शब्द संगीत रहेको गीतमा दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् । र भिडियोको एनिल कटवालले निर्देशन गरेका छन् । केहिदिन अगाडी मात्रै पर्यटकीय नगरी पोखरा र काठमाडौँमा गीतको भिडियो छायाकंन गरिएको थियो ।  यस अघि गायक सिलवालको दशै मनाउने हो‘चंगा उडाउने हो र न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया बोलको गीत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!