रबिन्द्र बराल

शनिबार, जेठ १४, २०७९ || 331  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका मा मुल्य बृद्धिकाे बिराेधमा मसाल जुलस निकालिएको छ ।

खेलकुद महासंघ माेरङ ले रंगेली मा मसाल जुलुस निकालेकाे हाे । रंगेली बसपार्क देखि सुरु भएको मसाल जुलुस मा युवा हरु ले बसपार्क ,मुख्य बजार र कालिमंन्दिर प्राङ्गणमा पुगेर काेण सभा गरेका थिए ।

खेलकुद महासंघ माेरङका जिल्ला सचिव प्रकाश भट्टराई काे नेतृत्व ले गरेको बिराेघ जुलुसमा उनी हरु ले ग्यास,पेट्रोल ,डिजलमा सरकार ले मुल्य वृद्धि गरेको भन्दै मुल्य वृद्धि खारेज गर , जस्ता प्लेटका लिएर जुलुसमा सहभागी समेत भएका थिए ।

मसाल जुलुस मा प्रहरी हस्तक्षेप गरेर मसाल खाेसिएकाे थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!