हिपमत डटकम

सोमबार, मंसिर ३०, २०८२ || 3348  पटक पढिएको

काठमाडौँ – सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन यो मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्थानीय बजारमा पनि वृद्धि भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!