हिपमत डटकम

शुक्रबार, जेठ १३, २०७९ || 266  पटक पढिएको

चितवनको भरतपुर महानगरपालिकाको नवनिर्वाचत मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छिन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडी उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडीको टायर पञ्चर भएपछि गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । उनको टाउकोमा चोट लागेको स्रोतले जनाएको छ । उनी अहिले खतरामुक्त रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!