हिपमत डटकम

बिहिबार, जेठ ०५, २०७९ || 284  पटक पढिएको

सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ । गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि गणना रोकिएको हो ।

विवाद मिलाउन सर्वदलिय बैठक बसेको छ । औरहीम ३ वटा वडाको मत गणना भइसकेको छ भने २ वटाको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!