हिपमत डटकम

मंगलबार, जेठ ०३, २०७९ || 362  पटक पढिएको

मोरङको उर्लाबारी नगरपालिका वडा नं–५ मा नेपाली एमाले विजयी भएकाे छ।

वडाअध्यक्षमा एमालेका उम्मेदवार रबिन लामा विजयी भएका हुन्।

नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार तुलबहादुर थापा (रोहित) लाई उनले १६४ मतले हराएका हुन्।

कांग्रेस नेताहरुको गृह वडा मानिने ५ वडामा लामाले लाेकप्रिय मतले जितेका हुन्।

वडा नं–५ प्रदेश सांसद उठेका ललीत अधिकारी, उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर तथा वर्तमान कांग्रेसका प्रदेश सह-महामन्त्री खड्ग बहादुर फागो, कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बू, तरुण दल उर्लाबारी नगर सभापति योगराज फागो, कांग्रेस केन्द्रिय महिला सदस्य शोभा चेम्जोङ पालुङवा नेबिसंघ उर्लाबारी नगर सभापति बिबेक कार्कीसमेत रहेकाे वडामा लामा विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!