बुधबार, फाल्गुण १४, २०७६ || 614  पटक पढिएको

भोजपुरको हतुवागढी गाउँपालिका ६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलासमा लागेका स्थानीयवासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृत फेला पारेका थिए । घटना सम्बन्धमा आज बिहान खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!