आइतबार, फाल्गुण ११, २०७६ || 685  पटक पढिएको

झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ । सर्वसम्मत गठन भएको समितिको अध्यक्षमा अनिल वाग्ले चयन भएका छन् ।

उपाध्यक्षमा आयुष निरौला, सचीव दिपेन लावती, सहसचिव रोशन भट्टराई, कोषाध्यक्ष नबिना कुईंकेल तथा सदस्यमा तीर्थ तिम्सिना, भारती राई, दिपेन बिक, नर्बदा चापागाईं सर्वसम्मत चयन भएका छन् ।

अग्रज पत्रकार उमाकान्त खनाल, टंक काफ्ले ‘विकल्प’ र गंगाराम गड्तौला लगायत बुद्धशान्तिमा क्रियाशिल पत्रकारको बुधबारेमा भएको भेलाले सल्लाहकारमा पत्रकार उमाकान्त खनाल, टंक काफ्ले बिकल्प र गंगाराम गड्तौलालाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!