शनिबार, फाल्गुण १०, २०७६ || 1706  पटक पढिएको

बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् ।

शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर छोरीको जन्म भएको जानकारी दिएकी हुन् ।

शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी हुन् । बच्चाको जन्म १५ फेब्रअरीमा भएको थियो । भने यसको जानकारी उनका पति राज कुन्द्राले हिजो मात्र सार्वजनिक गरेका हुन् ।

https://www.instagram.com/p/B80Uq2RB3yj/

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!