हिपमत डटकम

बिहिबार, मंसिर ०२, २०७८ || 461  पटक पढिएको

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधे डेरा गरी बस्ने रामेछाप खाँदेवी गाउँपालिका-१ घर भएकी २७ वर्षीया विमला विक आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

 

त्यसैगरी रुपन्देही, देवदह नगरपालिका-११ सदवनियास्थित सडक छेउमा सोही नगरपालिका-१२ प्रगतिनगर बस्ने २५ वर्षीया दिलमाया श्रेष्ठ मगर बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!