आइतबार, फाल्गुण ०४, २०७६ || 973  पटक पढिएको

मोरङ रतुवामाई-१ कल्याणपुर स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई-१ सोनापुरका २२ बर्षीय आबिद मिँयाको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे को २७ प ४६५० नम्बरको मोटरसाईकल सोही स्थान बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को २ त २८०० नम्बरको ट्रयाक्टरमा ठोकिएर दुर्घटना हुदा मोटरसाईकल चालक आबिद मिँयाको उपचारको क्रममा रंगेली अस्पतालमा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!