शनिबार, फाल्गुण ०३, २०७६ || 1196  पटक पढिएको

नेपाली काग्रेसले मोरङको बाँसबारीमा आज बिारेध कार्यक्रम सम्पन्न गरेको छ ।
वुढिगङ्गा गाउँपालिकाको बाँसवारी स्थित नेका सांसद हरुको सम्पर्क कार्यलय बाट निस्केको बिशाल जुलुसले सरकारले दुईतिहाईको बलमा जनतालाई कर थोपारेर दुःख दिएको आरोप लगाएको छ । राष्ट्रिय सभा सदस्य मा.रमेश जङ्ग रायमाझीको नेतृत्वमा निस्कीएको जुलुस बुढी गङ्गा,ग्राम थान गाउँपालिका अध्यक्ष ,नेपाल तरुणदल केन्द्रीय नेता रन्जित झा,दुहबी नगरपालिका मेयर बेद गच्छदार, क्षेत्रीय सभापति निरन्जन रिजाल,तरुण दल जिल्ला अध्यक्ष प्रभाकर थापा, देवचन्द्र घिमिरले सरकारको रबैयाको विरोध गरेका थिए ।
कार्यक्रममा पुर्व सभापति सुभाष भण्डारी ,मुक्ति न्यौपाने ,महिला नेतृ प्रमिला गच्छदार ,दुर्गा कोइराला लगाएत उल्लेख्य मात्रमा अग्रज नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!