हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 406  पटक पढिएको

सुनसरी धरान उपमहानगरपालिका २ स्थित बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित दुई जना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईन का ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

हिजो दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २८५.३२० ग्राम र नगद रु. १८ लाख सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!