हिपमत डटकम

आइतबार, आश्विन २४, २०७८ || 419  पटक पढिएको

ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित शर्मा एण्ड कम्पनी प्रालिको गोदामबाट १७ हजार ७ सय ८६ थान म्याग्नेटिभ भल्ब, १५ हजार ५ सय ३९ थान चेक ब्रास र ५ हजार ३ सय ६८ थान ब्रास जेट भल्ब गरी करिब १ करोड १० लाख ३८ हजार ३ सय ३४ रुपैयाँ मूल्य बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।

चोरी गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!