बुटवल उपमहानगरपालिका-११ मझुवा बस्ने बिमल क्षेत्रीको ५ वर्षीय छोरा बिक्रम क्षेत्रीको तिनाउ खोलामा डुबेर शनिबार मृत्यु भएको छ ।
खोलामा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।