आइतबार, मंसिर १५, २०७६ || 3361  पटक पढिएको

बिराटनगर ,
मोरङको बिराटनगरबाट फरक सोचका साथ स्थापना गरिएको हिपमत मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित हिपमत डटकम अनलाईन पत्रीका तथा हिपमत अनलाईन टेलिभिजनको भोलि बिधिवत रुपमा शुभारम्भ गरिने भएको छ।

हिपमत मिडिया हाउसले अनलाईन टेलिभिजन तथा अनलाईन पत्रीकामा नियमित समाचारका साथै विभिन्न भाषाको कार्यक्रमहरु प्रशारण एवम विभिन्न भाषाको लेख समाचार समेत प्रकाशन एवम् प्रशारण गर्ने भएको छ।

मिडिया हाउसका अध्यक्ष बीरेन्द्रकुमार साह भन्नुहुन्छ हाम्रो मिडिया हाउसमा विभिन्न जातजाती भाषाहरुको कार्यक्रम निशुल्क निर्माण गरेर प्रशारण समेत गरिदिने छौ। साथै हाम्रो मिडिया हाउसले बेथितिको खबरदारी संगै प्रतिभाको उजागर एवम् सामाजिक काममा पनि हामी सकृय रहन्छौ अध्यक्ष साहले बताउनु भयो।

हिपमत मिडिया हाउसलाई सामाजिक सञ्जालमा नायक माधब केसि,बरिस्ठ पत्रकार सिताराम अग्रहरी,नायिका अन्जना कट्टेल सुवेदी, गायक सुमित खडका ,गायक सितारम पोखरेल,गायक रामा मण्डल लगायत बिशिस्ट ब्यक्तिहरुले शुभकामना दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!